होमियोपैथिकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान

  • ... ९६८  पटक हेरिएको

आइतबार, चैत्र २६, २०७९ समय : २१:५६:०८ , २ वर्ष अगाडि

डा. रविप्रकाश
वरिष्ठ होमियो फिजिशियन
महासचिव
नेपालहोमियोपैथिकचिकित्सक संघ

सन १७९६ ई. माजर्मनीमा डा. सैमुअलक्रीश्चीयनफ्रेडरिक हैनिमैनले होमियोपैथिकचिकित्सा पद्धतिको अविष्कार गरी सम्पूर्ण विश्वलाई स्वास्थ्यलाभको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनु भएको छ । उहाँएलोपैथिकचिकित्सा विज्ञानमा एम.डी.उपाधिप्राप्तगर्नु भएको थियो !

जर्मनीकाएलोपैथिकचिकित्सक हैनिमैन (एम.डी.) लेएलोपैथिकचिकित्सा पद्धतिबाट उपचार गर्दा प्रयोग गरिएकाऔषधिबाटसाईड इफेक्टका काराणमानव स्वास्थ्यमागम्भीर प्रकारका समस्याहरू थपहुँदै गएको देखेर यसको विकल्पमालामो समयको अनुसन्धानगरिए पश्चातसन १७९६ ई. माहोमियोपैथिकचिकित्सा पद्धतिको आविष्कार गर्नु भएकोथियो !

होमियोपैथिकचिकित्सा पद्धतिका अविष्कारक डा. सैमुअल हैनिमैन को जन्मजयंतीको अवसरमा“विश्वहोमियोपैथिकदिवस”को रूपमा – मनाउदै आईरहेकाछौं । आजमहात्मा हैनिमैनको २६८औं जन्मजयंती रहेको छ !

विश्व स्वास्थ्य संगठनले सुरक्षित,कर्म खर्चिलो र स्वस्थमानव शरीर मै औषधि परिक्षण गरिने यो चिकित्सा विज्ञानलाई सबै भन्दाआधुनिकचिकित्सा विज्ञान भनेर मान्यतादिएको छ । सन् १७९६ माजर्मनीबाटसुरु भएको होमियोपैथिकचिकित्सा पद्धति संसारका सबै देशमा फैलिएको छ ! ध्ज्इ लगायतका ११ स्वास्थ्यका संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धतिको रूपमास्वीकार गरेको छ । विश्वका ८० भन्दा बढ़ी देशहरूमाहोमियोपैथिकचिकित्सा पद्धति लाई प्रयोग र वैधानिकप्राप्तभएको छ ! युरोप का ४० देशहरूमा फैलिएको यो उपचार पद्धतिमा २९ प्रतिशतयुरोपीयनहरू होमियोपैथिकउपचार पद्धतिको प्रयोग गर्दछन ।

फ्रांसमाभएको सर्भेअनुसार लगभग ४० प्रतिशतफ्रांन्सेलीनागरिकले होमियोपैथिकको प्रयोग गर्ने गरिएको र प्राथमिक स्कूलमा समेत होमियोपैथिकबारे जानकारी तथा मेडिकल स्कूलद्वारा होमियोपैथिकको अध्ययनगर्ने गरेको छ । छिमेकी देश भारत मा सन् २०१४ सम्म ५२ यूनिभसिटीले होमियोपैथिकअध्ययन गराई रहेको, १८३ होमियोपैथिक मेडिकल कॉलेज बाट स्नातकतहको अध्यापन गराई रहेको छ ! भारत सरकारले वैकल्पिकचिकित्सा– को प्रर्वदन र विकास को निम्तीछुट्टैआयुषमंत्रालयको स्थापनागर्नु – भएको छ । दक्षिण एशियामाभारत बाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशमापनिअत्यंतलोकप्रिय र उक्त देशहरूमा छुटै होमियोपैथिक मेडिकल काउन्सिल रहेको छ !

नेपालमाहोमियोपैथिकको इतिहास:

प्रधानमंत्री चंद्र रामशेर जंगबहादुर राणाको बेलामा एक पटक काठमाडौं मा हैजा (अजयभिचब) फैलिएको थियो । हैजाको प्रकोपले त्यस क्षेत्रकाबासिंदा डरले भयभीतथियो । त्यसै बेला एउटाबंगालीमुखर्जी भने चिकित्सकले होमियोपैथिकऔषधीप्रयोगगरी धेरै बिरामीलाई निको पार्नु भएको थियो र फैलिएको हैजालाई कैम्फोरा (अबmउजयचब) प्रयोग गरि नियंत्राण समेत गर्नुभएको थियो !

प्रधानमंत्री राणाले होमियोपैथिकऔषधिको चमत्कारी प्रभाव हेरेर धेरै प्रभावितहुनु भयो र उनीले आफ्नो परिवारमा त्यसै बेला देखि होमियोपैथिकचिकित्सालाई प्राथमिकतादिनु भएको थियो । त्यसपछि चीफ फील्ड मार्शल रुद्र शमशेर जंगबहादुर रानाको पालामा नेपालीभाषामा“पारीवारिक होमियोपैथिकचिकित्सा”भन्ने पुस्तक समेत प्रकाशितभएको छ ! (१९७९ वि.स.)

काठमाडौंको सुनधारामाहोमियोपैथिकपशु अस्पताल खुलेको थियो । जहाँ डा.खुशबहादुर थापाकार्यरत हुन्थ्यो । सोही अस्पताल काठमाडांैकोत्रिपुरेश्वरमा सारियो। २००४ मा काठमाडौंको सुनधारामाज्ञानेन्द्र मोहन मेमोरियल होमियोपैथिकऔषधालय स्थापितभयो ।

२०१० सालमा रामनाथ अघोरी बाबाले राजात्रिभुवनलाई निवेदन गरी छह (६) शैय्याको होमियोपैथिक अस्पताल पशुपतिनाथकोमंन्दिर परिसरमासंचालनगराउनु भयो । हालयसको नामपशुपति–होमियोपैथिक अस्पताल राखियो र यो अस्पताल ललितपुर जिल्लाको हरिहर भवनमा सारिएको छ !

– २०४७ सालमा नेपालहोमियोपैथिकचिकित्सक संघ संस्थापकअध्यक्ष डा. जीवनप्रकाश, अमडुवा, सुनसरीको नाउँमाजिल्लाप्रशासनकार्यालय विराटनगरमोरंगमादर्ता भएको छ । यो संस्था२०४८मा समाज कल्याण परिषद काठमाडौंमादर्ता भएको छ ।

– २०४९/२०५१/२०५३ मा नेपालहोमियोपैथिक मेडिकल काँउन्सिलको गठन गर्ने माग स्वास्थ्यतथाजनसंख्यामंत्रालयमा, नेपालहोमियोपैथिकचिकित्सकसंघले गर्दै आएको छ !

– वि.सं. २०५९ सालमापूर्वाञ्चलविश्वविद्यालयको सम्बन्धमा डा.जीवनप्रकाशकोअध्यक्षतामाहोमियोपैथिकविषय समिति गठन गरी बी.एच.एम.एस. को पाठ्यक्रमतयार गरेर “नेपालहोमियोपैथिक मेडिकल कालेज”विराटनगरमा स्थापना गराउनु भयो !